जबर्जस्ती निर्वाचनले मुलुकमा द्वन्द्वको विजारोपण गर्छः अध्यक्ष महतो

लुम्बिनी । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्वको विजारोपण हुने बताउनुभएको छ । सद्भावना पार्टी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो— “मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहकोे चुनाव गराए त्यो आफूहरुलाई स्वीकार्य हुँदैन् ।” संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहनुभएका अध्यक्ष महतोले प्रमुख तीन दलको हठका … Continue reading जबर्जस्ती निर्वाचनले मुलुकमा द्वन्द्वको विजारोपण गर्छः अध्यक्ष महतो